info@pahs.gov.np
+977-61-531900
Home
About Us
Contact
Login
Login to Your Account
Login
Re-send Activation Link ?
Click here to Register
Forgot Password?
फाराम भर्दा ध्यानदिनुपर्ने र अनिवार्य upload गर्नुपर्ने कागजातहरु
फारम भर्नु भन्दा पहिले online register गर्नुपर्ने छ।
Register गर्नका लागि माथि
Register
button मा click गर्नुहोस्।
Register गर्दा आफ्नो प्रयोगमा भएको email हाल्नुहोस्।
Registration verification link सोहि email मा आउने छ।
Registration verification link inbox मा नभए junk वा spam folder मा चेक गर्नुहोला ।
Verification गरेपछि login गर्न सक्नु हुनेछ।
तपाईको email नै user name हुने छ।
समाबेस हुनलागेको प्रवेश परीक्षाको लागि Online फारममा भए अनुसार आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरुको scan copy upload गर्नुपर्ने छ।
पासपोर्ट साइजको प्रस्ट अनुहार देखिने हालसालको फोटो।
Upload गर्ने कागजात .png, .jpg,.jpeg,.gif मा हुनुपर्ने र अधिकतम 2MB को हुनुपर्ने छ।
प्रवेश परीक्षा शुल्क eSewa मार्फत मात्र भुक्तानी गर्न मिल्ने छ ।
अन्य आवश्यक जानकारी चाहिएमा
eSewa
को टोल फ्री number
1660-01-02121
मा सम्पर्क राख्नु होला।
Account not activated yet ?
If you have not received an activation link or your account has not been activated, provide your registered email id and click re-send
Re-send